एक सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रमः अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म
अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।