मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६ लाख सहयोग गरेको छ।

केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग भेट गर्दै उक्त सहयोग उपलब्ध गराएका हुन्।

विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले केन्द्रले सहयोग गरेको हो।

खबरपाटी
खबरपाटी