मंगलबार सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ त कारोबार ?

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रुपैयाँ छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ थियो ।

खबरपाटी
खबरपाटी