आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ ।