आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ।
मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १ लाख ३६ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, तेजावी सुन प्रतितोला रु १ लाख ३६ हजार १ सय ५० मा कारोबार भइरहेको छ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १५ रूपैयाँले बढेर एक हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।