बिपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँः मुख्यमन्त्री पाण्डेय
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले बिपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उहाँले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताउनुभएको छ ।