बेलायती उपप्रधानमन्त्री राबद्वारा राजीनामा
बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको भन्ने समाचार सञ्चारमाध्यममार्फत् प्रधानमन्त्री ऋषि सुनकले जानकारी पाएको एक दिनपछि शुक्रबार राजीनामा दिनुभएको छ ।