आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै

आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।

अघिल्लो दिन २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।

 

 

खबरपाटी
खबरपाटी