रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जाँदै छन्।
आयोगको कार्यालयले स्थानीय तहको निर्वाचनसम्बन्धी छलफलका लागि दलका अध्यक्षहरूलाई आज बोलाएको छ। सो छलफलका लागि अध्यक्ष ओली आयोग जान लागेको एमालेका एक नेताले जानकारी दिए।
बिहान १२ बजे पार्टीको बैठक रहेकोले त्यसअघि नै ओली आयोग पुग्ने तयारी भएको जनाइएको छ।