विद्यार्थीका दलाल र माफीया विरुद्ध आवाज उठाउदै आएका मुकेश शर्मा अब चुनाबी मैदानमा

विद्यार्थीका दलाल र माफीया विरुद्ध आवाज उठाउदै आएका मुकेश शर्मा अब चुनाबी मैदानमा

अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन मा मैले केन्द्रिय सचिवालय सदस्य समावेशी (विश्वविद्यालय) पदको लागि मनोनयन दाखिल गरेको छु। आशा छ सम्पुर्ण क्रान्तिकारी योद्धा विद्यार्थी साथीहरू मलाई अमुल्य मतदान गरी विजय गर्नु हुनेछ !

मलाई भोट किन दिने !

१) झन्डै १ दशक अखिल क्रान्तिकारीको  सदस्य भएर विद्यार्थी को दलाल र माफीया विरुद्ध आवाज उठाउदै  आम विद्यार्थी को पक्षमा काम गरेरहेको ।।

२)  शैक्षिक बेथिति विरुद्ध अवाज उठाउदै कार्य सम्पन्न गरेको ।।।
३)  शैक्षिक क्षेत्र सुदृढीकरण र निशुल्क शिक्षाका लागि पहल गर्ने ।
 

खबरपाटी
खबरपाटी