नेपाली कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरे

नेपाली कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरे

काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन्। १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उनले सभापति पदमा उम्मेदवारी दिएका हुन्। 

खड्गीले सोमबार मात्रै सभापति पदमा उम्मेदवारीको घोषणा गरेका थिए।  महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
  

खबरपाटी
खबरपाटी