रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा प्रवक्ता देवराज चालिसेले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। गत विशेष महाधिवेशनयता उनले पार्टी प्रवक्ताकाे जिम्मेवारी सम्हाल्दै आएका थिए।
कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।