आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – भारतले सुरुङ उद्धारका लागि टोली र प्राविधिक सामाग्री नेपाल पठाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकर सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।भोटेकोसी बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा रहेका जलविद्युत आयोजनाको सुरङमा रहेका कर्मचारीहरूको उद्धारमा कठिनाइ भइरहेका बेला भारतले प्राविधिक सामाग्री र जनशक्ति पठाएको हो।
टोलीसँगै भारतले १० टन राहतका सामाग्री पनि पठाएका छन् । भारतले यसअघि दुईपटक राहत सामाग्रीसहितका विमान पठाइसकेको छ ।