मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको  गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो । 

पहिरो हटाइसकेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

यस सडकखण्डका केही स्थानमा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कतासहित सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ । 

खबरपाटी
खबरपाटी