तारकेश्वरमा कारभित्र महिला जलेको अवस्थामा मृत भेटिइन्

तारकेश्वरमा कारभित्र महिला जलेको अवस्थामा मृत भेटिइन्

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकामा कारभित्र एक महिला जलेको अवस्थामा मृत भेटिएकी छिन्। 

सोही ठाउँ बस्ने ४१ वर्षीया रश्मि रिजाल मृत अभेटिएकी काठमाडौँ प्रहरीले जानकारी दिएको छ।  

प्रहरीले घटनाको थप अनुसन्धान थालेको र शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको जानकारी दिएको छ।
 
उनी कारको पछाडिपट्टीको सिटमा मृत भेटिएकी हुन्।

 

खबरपाटी
खबरपाटी