आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयमा चार जना सदस्य थपिएका छन्।
गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल सचिवालय सदस्यमा थपिएका हुन्।
उनीहरू चारै जनालाई पार्टी सभापति रवि लामिछानेले मनोनीत गर्दै शनिबार बसेको सचिवालय बैठकमा प्रस्तावका रूपमा पेस गरिएको थियो।
शनिबारकै बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताए। अब रास्वपाको सचिवालय १३ सदस्यीय भएको छ।