२०२४ का १०० जना शक्तिशाली महिलाको नाम सार्वजनिक

२०२४ का १०० जना शक्तिशाली महिलाको नाम सार्वजनिक

काठमाडौँ ।  विश्वप्रसिद्ध पत्रिका ‘फोर्ब्स’ले सन् २०२४ का १०० जना शक्तिशाली महिलाको नाम सार्वजनिक गरेको छ।


आफू आबद्ध उद्योग, राष्ट्र र संस्थालाई परिवर्तन गर्न सक्षम यी महिलाको सूचीमा युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भान डेर लेयन, युरोपियन सेन्ट्रल बैंककी अध्यक्ष क्रिस्टिन लेगार्ड, इटालीकी प्रधानमन्त्री जिओर्जिय मेलोनी, मेक्सिकोकी राष्ट्रपति क्लाडिया सेनवाउम, जनरल मोटर्सकी प्रमुख कार्यकारी अधिकृत मेरी बारा, भारतीय अर्थमन्त्री निर्मला सिथारमनलगायत छन्।


भारतकै एचसिएल टेक्नोलोजीकी रोसनी नादर मल्होत्रा र अमेरिकास्थित फर्मास्युटिकल कम्पनी वायोकोनको नेतृत्व लिएकी भारतीय मूलकी किरन मजुम्दार सा पनि उक्त सूचीमा छन्। सूचीमा चीनका चार उद्यमी र अमेरिकाका ४६ जना महिला छन्।

यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

 

खबरपाटी
खबरपाटी