आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् ।
सरकारको सय दिन पुगेको अवसरमा ओलीले दिउँसो तीन बजे सम्बोधन गर्ने भएका हुन् । सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन् ।
ओली अहिले सत्तारुढ दलहरूसँग बालुवाटारमा छलफलमा व्यस्त छन् ।