आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् ।
त्यस्तै, तीन जना मन्त्रीले निरन्तरता पाउने छन् ।
नारायणकाजी श्रेष्ठसँग शक्तिबहादुर बस्नेत र रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउने छन् ।