आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपाले उपप्रधानमन्त्री र गृहसहित चार मन्त्रालय पाउने निर्णय भएको हो ।
यस्तै, रास्वपाले आफूले पाएको मन्त्रालयको जिम्मेवारी क–कसलाई दिने भन्ने विषय पनि टुंग्याएको छ ।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने सम्भावना छ ।