भीमदत्त पन्त स्मृति दिवसः ‘जसले निमुखाको आवाज बुलन्द बनायो’
‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका यहाँ किसानको पक्षमा वकालत गर्दै किसान आन्दोलनको मोर्चा सम्हालेका सहिद भीमदत्त पन्तलाई बुधबार सुदूरपश्चिम प्रदेशले सम्झिँदैछ ।