आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । ग्लोबल आइएमई बैंकका लगानीकर्ताले ९ प्रतितश लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत आर्थिक बर्ष २०७९।८० को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।