निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छःअर्थमन्त्री डा महत
अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ ।