यस्तो छ एयर इन्डियाको विमान दुर्घटना इतिहास
एयर इन्डियाको जहाज बिहिबार अहमदाबादमा दुर्घटना भएको हो, जसमा २४२ जना यात्रु थिए।
एयर इन्डियाको यो पहिलो विमान दुर्घटना होइन, यसअघि ६ पटक ठूला दुर्घटना भएको इतिहास छ।
सन् १९३२ मा स्थापना भएको एयर इन्डियालाई टाटा ग्रुपले २०२२ मा पुनः खरिद गरेको थियो।