आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री एवं जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराउने कार्यक्रम तय भएको छ। यादवले दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लागेका हुन्।
संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।