एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

काठमाडौं - आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। त्रिवि क्रिकेट मैदानमा आज ५ बजेबाट एनपीएलका खेलहरु सुरु हुँदैछन्।

आजै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना पनि दिएका थिए। करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले व्यापक परिवर्तन ल्याएको छ। पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको छ। यस्तै, विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ भने प्रतियोगितामा आठ टोली सहभागी छन्।

खबरपाटी
खबरपाटी