आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – काठमाडौंबाट खोटाङतर्फजाँदै गरेको सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
सिन्धुलीको फिकल गाउँपलिका-६ स्थित सडकबाट सुनकोसीमा खसेको गाडी कोसीमा आधा डुबेको अवस्थामा भेटिएको सिन्धुली प्रहरीले जनाएको छ।
२९७६ नम्बरको सुमो गाडीमा चालकसहित १० जना सवार रहेको प्रहरीले बताएको छ। ४ जनाको उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको छ।