आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – हिजो बढेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन २ हजार १ रुपैयाँले घटेर तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४४० रुपैयाँ थियो ।