आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
सरकारले यो वर्ष पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ ठाउँमा सञ्चालन गरिएको जनाएको छ।
सरकारले वर्षेनि चाडपर्वलक्षित सुपथ पसल सञ्चालन गर्दै आएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालि खसीबोका र च्याङ्ग्रा भने नबेच्ने जनाएको छ।