पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।

उनी आज बिहानै पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनलाई निवासबाटै पक्राउ गरिएको भए पनि अभियोग के हो भन्नेबारेमा पुष्टि हुन सकेको छैन ।

२०७५ पुस १७ गते प्रधानन्यायाधीश बनेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो ।

खबरपाटी
खबरपाटी