पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध

पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध

काठमाडौं – पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध भएको छ । 

आइतबार बिहान धादिङको धुनिबेसी नगरपालिका–९ स्थित सुरुङ मार्गनजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

खबरपाटी
खबरपाटी