पुरुष कबड्डी समूहको अन्तिम खेलमा नेपालको जित

पुरुष कबड्डी समूहको अन्तिम खेलमा नेपालको जित

जापान - २० औं एशियाली खेलकुद अन्तर्गत पुरुष कबड्डीमा समूहको अन्तिम खेलमा नेपालले जित दर्ता गरेको छ।

मलेसियालाई ७३(५२ स्कोरले  हराउँदै नेपालले समूह ‘बी’ मा दोस्रो जित निकालेको हो।  पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपालले त्यसपछि पाकिस्तान र इरानसँग हार बेहोर्यो।
नेपालले दुई खेल जिते पनि यो समूहबाट पाकिस्तान र इरानले सेमिफाइनलमा स्थान बनाएका छन् ।
 

खबरपाटी
खबरपाटी