आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - जलवायूविज्ञ धर्मराज उप्रेतीले तिब्बतमा हिमपहिरो जाँदा रसुवा भोटेकोशीमा बाढी आएको प्रारम्भीक अनुमान गरिएको बताएका छन् ।
“हिमपहिरो गएर ड्याम बनाएको र पछि त्यो फुट्दा ठूलो परिमाणमा पानी एकैपटक बग्दा बाढी आएको प्रारम्भीक अनुमान छ,” जलवायूविज्ञ धर्मराज उप्रेतीले बताएका छन । “हामी वास्तविकता के हो भनेर बुझ्ने प्रयास गरिरहेका छौँ ।”
उनले चीनबाट यो बाढीको विषयमा एउटा एसएमएस आएको जानकारी दिए । “हामीलाई चीनबाट एउटा एसएमएस आएको छ,” उनले अगाडि थपे, “उक्त एसएमएसबारे हामी अध्ययन गरिरहेका छौँ । यसबारे हामी केही समयपछि जानकारी दिने छौँ ।”