आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयको सूचना अनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा उल्लेख छ ।
सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनुभएको थियो ।