आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबारको बैठकमा विपक्षी दलका सांसदले सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना गरे।
तराई–मधेशमा सामाजिक सद्भाव बिथोलिँदा पर्याप्त पहल नगरेको भन्दै सरकारको आलोचना भएको हो। दुई सातापछि बिहीबार बसेको बैठक पुनः पाँच दिनपछि बोलाइएको हो।
बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
यससँगै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।