आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतले भ्रमणको औपचारिक निम्तो पठाएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आज नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाइएको बताउनुभएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भ्रमणको समय र मितिबारे भने जानकारी दिनुभएन ।
यस्तै नेपालबाट विशेष दूत आएर भारतमा सरोकारवालाहरूसँग वार्ता गरेको विषयबारे उहाँले आफूलाई जानकारी नभएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दाबीबारे आफूलाई थाहा नभएको बताउनुभएको हो ।