नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना,निमोनिया भएको शङ्का

नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना,निमोनिया भएको शङ्का

काठमाण्डौ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ ।

निमोनिया भएको शङ्कामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । 

खबरपाटी
खबरपाटी