देशैभरी साढे ८ लाख मत खस्यो

देशैभरी साढे ८ लाख मत खस्यो

काठमाडौं - देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेको छ।

दुई घण्टाको अवधिमा देशैभरी साढे ८ लाख मत खसेको हो। देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेसम्ममा ८ लाख ५० हजार मत खसेकोल छ । मतदान बिहीबार बिहान ७ बजेदेखि मतदान जारी रहेको छ ।

बिहीबार साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको हो।

खबरपाटी
खबरपाटी