आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएको ८ घण्टामा ३९ प्रतिशत मतदान भएको छ ।
बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् ।
अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेको आयोगले जनाएको छ ।