आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार युवराज राेकाले आफ्नो समर्थन महावीर पुनलाई रहेको बताएका छन् ।
शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर राेकाले आफ्नो समर्थन पुनलाई रहेको बताएका हुन् ।
तर, उनको उमेदवारी भने कायमै छ । पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचन लड्दै छन् ।