फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – घरेलु टोली भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय शृङ्खला शुरु हुँदैछ । पहिलो खेल बडोदरामा नेपाली समयअनुसार पौने २ बजे शुरु हुनेछ ।
तीन खेलको एकदिवसीय शृङ्खलाको दोश्रो खेल जनवरी १४ मा राजकोट र तेश्रो तथा अन्तिम खेल जनवरी १८ मा इन्डोरमा हुनेछ ।
एकदिवसीय शृङखलापछि यी दुई टोलीबीच जनवरी २१ देखि पाँच खेलको टी–२० शृङ्खला पनि हुनेछ ।