आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएको बुद्ध एयरको विमानका सबै यात्रु सुरक्षित रहेका छन् । बुद्ध एयरको सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार, विमानमा रहेका सबै यात्रु तथा चालक दल सकुशल छन् । विमानमा ५१ यात्रु थिए ।
काठमाडौंबाट भद्रपुर उडान संख्या ९०१ जहाज ९एन–AMF भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट केही भाग बाहिरिएको छ ।