आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौंका मेयर बालेन्द्र शाह शोकमा परेका छन्। उनका पिता रामनारायण शाहको उपचारका क्रममा निधन भएको छ। पिसाबको संक्रमण शरीरभरि फैलिँदै गएपछि सिभिल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। मेयर शाहलाई सान्त्वना दिन प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेकी थिइन्।