आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
काठमाडौंमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभएको हो। सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको उहाँको भनाइ छ।
छठ पर्वपछि देशैभरी जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको अध्यक्ष लिङ्देनले बताउनुभयो।