नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाए

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाए

काठमाण्डौ – नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएको छ ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो ।
आजको बैठकको शुरुआतमा सभापति देउवाले सम्बोधन गरेपछि बैठक यही असोज ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

खबरपाटी
खबरपाटी