फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा मागेका छन् ।
काठमाडाैंमा साेमबार वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी र रविन चन्दले सम्मेलन गर्दै अध्यक्ष नेम्वाङले नेपाली फुटबललाई माया मारेर विदेश गएको बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष खड्काले फुटबलप्रति चिन्ता नभए अध्यक्ष नेम्वाङलाई राजीनामा दिन सुझाव दिएका छन्।