आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – जेन-जी प्रदर्शनमा भएको दमन र आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले मंगलवार एक विज्ञप्ति जारी गरेर असोज ९ को गृह मन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
यसअघि गृह मन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो।
आयोगका सदस्य विज्ञानराज शर्माले आज जारी गरेको विज्ञप्तिमा फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने उल्लेख छ।