आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – इलाममा गत शुक्रबार र शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा ३६ घण्टापछि सुचारु भएको छ ।
नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजारमा बिजुली बाल्न सफल भएको जनाएको हो। क्षतिग्रस्त लाइन मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार दिउँसो २ बजेदेखि विद्युत आपूर्ति नियमित भएको छ। वितरण केन्द्रले दोलाबारीस्थित पुरानो सर्किटमार्फत वैकल्पिक व्यवस्था मिलाएको हो ।
वितरण केन्द्रले काबेली करिडोर प्रसारण लाइन पनि सञ्चालनमा आएको जनाएको छ। इलाममा गत बिहीबार राति ११ बजेदेखि विद्युत अवरुद्ध भएको थियो ।