आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
उदयपुर -त्रियुगा नगरपालिका-५ दमौटीमा खोलाले बगाउँदा बालकको मृत्यु भएको छ। स्थानीय उजन राईकी छोरी तीन वर्षीया रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा उनलाई अम्बिका खोलाले बगाएको थियो। बालिकाको शव प्रक्रियाया पूरा गरी आफन्तको जिम्मा लगाइएको कार्यालयकासूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।