आज बडादसैँ, टीकाको उत्तम साइत ११:५३ बजे

आज बडादसैँ, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

 

खबरपाटी
खबरपाटी